Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

देशका धेरै ठाउँको मौसम आज सफा रहने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले तुवाँलो लागेको छ । तर, तुवाँलो बिस्तारै हट्दै गइ मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

मौसमविद् सजिना शाक्यकाअनुसार आज देशका धेरै ठाउँमा घाम लाग्ने छ । प्रदेश-१ का एक/दुई ठाउँमा भने आज फाट्टफुट्ट पानी पर्ने र प्रदेश-१ कै केही हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो ।

आज हिजो अस्तिको जस्तो मौसम बद्ली हुने छैन । मौसमविद्का अनुसार अहिले नेपालमा मौसमलाई असर गर्ने खालको उल्लेखनीय प्रणाली छैन । आज काठमाण्डौको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

चिसो बढ्दै गएसँगै अधिकतम तापक्रम घट्दै जान थालेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP