Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक : बलेफी गाँउपालिका-४ माँझ गाउँमा बस पल्टिँदा एकजनाको मृत्यु भएको छ। जन्ती लिन विञ्जेल जाँदै  गरेको बा २ ख ५६१४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।

घटनामा पनि अन्य १० जना गम्भीर घाइते भएका छन् भने १० जनाभन्दा धेरै सामान्य घाइते भएका स्थानीय ज्ञानेन्द्र तिमल्सिनाले बताए। घाइतेहरूलाई उपचारका लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल धुलिखेल पठाइएको छ।

बसमा विवाहका लागि आएका पाहुनाहरु रहेको तिमिल्सिनाले बताए। बस सडकबाट करिब १०० मिटर तल खसेको छ।

घाइतेहरूलाई स्थानीय‚ नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए। बसमा करिब २५ जना रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP