Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

यी हुन् पुस १३ देखि फाइजर खोपको पहिलो मात्रा लगाइने ८ जिल्ला

काठमाडौं : सरकारले २० वटा जिल्लामा कोरोनाविरुद्ध फाइजर खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चाेक, चितवन, सिन्धुली र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा  र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाइने भएको छ।

यसको दोस्रो डोज माघ ४ गतेदेखि १३ गतेसम्म लगाउने मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश १ को झापा, मोरङ र सुनसरी प्रदेश २ को सप्तरी, धनुषा र पर्सा गण्डकी प्रदेशको कास्की र बागलुङ लुम्बिनी प्रदेशको रूपन्देही, बाँके, दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा भने खोप लगाउने मिति छिट्टै तोक्ने बताएको छ। १२ वर्ष माथिका दीर्घरोगीले सरकारले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP