काठमाण्डाै – काठमाण्डौमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोकमा गएराति १२ बजे वाग्मती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल नालीमा खस्दा चालक थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षका राजमान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार तामाङको नेपाल मेडिकल कजेल अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया