बैतडी : भीरबाट लडेर बैतडीमा आज एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
मगरको दोगडाकेदार गाउँपालिका-६ स्थित सित्तडमा भीरबाट लडेर मृत्यु भएको हो। सित्तडमा निर्माण भइरहेको स्वास्थ्य भवनमा काम गर्ने मगरको कामका लागि गइरहेका बेला भीरबाट लडेका प्रहरीले जनाइएको छ।
भीरबाट १५० मिटर तल खसेका मगरको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेकाे जनाएकाे छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया