Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

केएमसीले बढी शुल्क लिएकाे भन्दै विद्यार्थीकाे प्रदर्शन

काठमाण्डाै – काठमाण्डाै मेडिकल कलेज (केएमसी) ले चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

 केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएसमा अध्ययनरत विद्यार्थीले आज बुधवार काठमाण्डाैकाे माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूको आन्दोलनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले ऐक्यबद्धता जनाएका छन् । 

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘अतिरिक्त शुल्क खारेज गर’, ‘आयोगको नियम लागू गर’, ‘विद्यार्थीको भविष्य सुनिश्चित गर’ लगायतका नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP