Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

शालीनदीमा हुँदै आएको माधवनारायण स्वस्थानी व्रतको यसवर्ष विधिमात्र पूरा गरिने

काठमाण्डौ – काठमाण्डौको साँखु शालीनदीमा परम्परादेखि चल्दै आएको माधवनारायण स्वस्तानी व्रत यसवर्ष विधिमात्र पूरा गरिने भएको छ ।

कोरोनाको सङ्क्रमण जोखिम र सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पालना गरी माधवनारायण व्रतको नित्य पूजा एवम् धार्मिक विधि मात्र पूरा गरिने माधवनारायण व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ।

एक महिना लामो व्रत बस्न साँखु आउने व्रतालुको लगत सङ्कलनको लागि नाम दर्ता एवम् ठाउँ व्यवस्थापन गरिने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । व्रतालुलाई साँखुबाट बाहिर पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण लाने क्रममा आवश्यक सर सामान ओसार्नका लागि गाडीको व्यवस्था गरिएको छ ।

आवश्यक परे एन्टिजेन परीक्षणको व्यवस्था समेत समितिले नै गर्ने भएको छ ।  यस वर्ष माघ ३ गतेदेखि माधवनारायण व्रत सुरु हुनेछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP