Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

हवाई यात्रुलाई अनिवार्य परीक्षण हट्यो, खोप कार्ड देखाए हुने

काठमाडौं : वायु सेवा सञ्चालक संघ नेपालले खोप कार्ड देखाए आन्तरिक हवाई यात्रा गर्न पाइने व्यवस्था गरेको छ। सञ्चालक संघले हवाई यात्रुको एन्टिजेन्ट परीक्षण अनिवार्य गर्ने व्यवस्था हटेको जनाएको हो।

संघले बुधबार जारी गरेको सूचना अनुसार अब हवाई यात्रुहरूले विमानस्थल प्रवेश गर्दा कोभिड-१९ बिरुद्धको खोप कार्ड मोबाइल फोटो भए पुग्ने छ। यसका लागि संघले आफ्नो सदस्यहरुलाई सर्कुलर गरिसकेको जनाएकाे छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP