Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

हरिहरपुरगढीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

सिन्धुली : जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। हरिहरपुरगढी गाउँपालिका ४ बाह्रबीसेमा शुक्रबार राति करिब साढे ९ बजेको समयमा बालुवा लोड भएको ना५त ५०६३ नम्बरको ट्याक्टर पल्टिँदा हरिहपुरगढी-३ का ३५ वर्षीया काजीमान जिम्बाको मृत्यु भएको हो।

मदन भण्डारी राजमार्गमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिएर आफैँ अनियन्त्रित भएको ट्याक्टर सडकबाट १५ फिट तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

ट्याक्टरको ठक्करबाट काभ्रेपलान्चोक जिल्लाको पाँचखालका श्याम गौतम घाइते भएका सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। उनका अनुसार घाइते गौतमको स्वास्थ्य अवस्था सामान्‍य रहेको र स्थानीय स्वास्थ्या चौकीमा उपचार भइरहेको छ। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP