Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

भरतपुर अस्पतालमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द

चितवन : कोभिडको जोखिम र संक्रमण बढ्दै गएपछि भरतपुर अस्पतालमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको छ। भरतपुर अस्पताल प्रशासनले  सूचना जारी गर्दै आज आइतबारदेखि लागू हुनेगरी जनरल ओपिडी तथा रुटिन अपरेसन सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको जनाएको हो।

अस्पताल प्रशासनद्वारा जारी सूचनामा  विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना सङ्क्रमणबाट अस्पतालमा सबै विभागमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायत कर्मचारी धेरै संख्यामा सङ्क्रमित भई आइसोलेसनमा रहेको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक शल्यक्रियाबाहेक अन्य सेवा स्थगित गरिएको जनाइएको छ।

अस्पतालले यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाउँदै अस्पतालमा आकस्मिक सेवा लिन आउने सेवाग्राहीले पनि अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नसमेत अनुरोध गरेको छ।

संघीय अस्पताल भरतपुरमा देशका २४ वटा जिल्लाबाट  दैनिक तीनहजारको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP