Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

८ हजार संक्रमित थपिए, १५ जनाको मृत्यु

काठमाडौं : नेपालमा गत २४ घण्टामा ८ हजार कोरोना संक्रमित थपिएका छन् । २१ हजार ८ सय ८ नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो अवधिमा ५ हजार २ सय ९२ जना संक्रमणमुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ पुगेको छ। जसमध्ये ८८ हजार ६ सय ४२ जना होम आइसोलेसनमा छन् भने १ हजार ९ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २ सय ५७ जनाको आइसियु र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP