Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

प्रेस चौतारीले विभिन्न सञ्चारकर्मीलाई पुरस्कृत गर्ने

काठमाडौँ : प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसका अवसरमा विभिन्न सञ्चारकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ।

प्रेस चौतारीले पत्रकारिताको माध्यमबाट समाज परिवर्तन र रूपान्तरणमा विशिष्ट योगदान गर्ने पत्रकारलाई आफ्नो स्थापना दिवसको अवसरमा वार्षिक पुरस्कृत गर्दै आएको छ।

चौतारीले माघ २२ गतेलाई स्थापना दिवस मनाउँदै आएको छ। उसले २०७७ र २०७८ को पुरस्कार शनिबार घोषणा गरेको हो।

महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।

पुरस्कृत हुने सञ्चारकर्मी 

हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार-

पूर्व अध्यक्षहरू राजेन्द्र अर्याल र गगन विष्ट
 

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार-

कृष्णविनोद लम्साल (सुनसरी) र झलक सुवेदी (लेखक तथा राजनीतिक विश्लेषक)
 

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार-

केपी गौतम (गोरखापत्र) र अनुप तिवारी (पर्सा)
 

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार-

सागर पण्डित (राजधानी दैनिक) र हिरा परियार (रुकुम पश्चिम)
 

प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कार

अब्दुल्ला मियाँ (काठमाडौं) र शिवराज भट्ट (कैलाली)


चन्द्र न्यौपाने-शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार-

शान्ति गुरुङ (कास्की) २०७८

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP