Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

अर्घाखाँचीमा फागुन १ देखि सबै सेवा सुचारु हुने

अर्घाखाँची- जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले फागुन १ गतेदेखि नियमित रुपमा सबै सेवा सुचारु हुने भएको छ । सो जिल्लामा बार अनुसार सेवा भोली आइतबारदेखि हटाउने भएको हो । कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु गत माघ ६ गतेदेखि बार अनुसार आलोपालो गरी सेवा प्रदान गर्दै आएको थियो ।

तर अहिले कोभिड १९को जोखिम केही कम भएकाले फागुन १ गतेदेखि नियमित सेवा प्रदान गर्ने प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सो जिल्लाका ६ वटा पालिकामा नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, लगायतका सेवाहरु बार अनुसार प्रदान गरिंदै आएको थियो । अब सबै हटाएर नियमित सेवा प्रवाह गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो ।

त्यस्तै मठमन्दिर, मस्जिद गुम्बा चर्च लगायतका धार्मिकस्थलहरु,खेलकुद ,गोष्टी ,सेमिनार ,समिक्षा बैठक,होटल तथा ब्यवसाय पनि नेपाल सरकारले तोकेका स्वस्थ्य मापदण्ड पालना गरी संचालन हुने भएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP