Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

२६२ जना संक्रमित थपिए, आज ४ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २ सय ६२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ५ सय ७२ पिसिआर परीक्षण गर्दा २ सय २९ जना र ३ हजार २ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी २ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो।

आज ४ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभरि कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४४ रहेको छ।

नेपालमा हाल कोरोना संक्रमण दर घटेर ६ दशमलव ४ प्रतिशतमा झरेको मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जनाएकी छन्। उनले संक्रमण दर कम भए पनि जोखिम भने कायमै रहेको भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP