Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

तामाङ घेदुङको महाधिवेशन फागुन २९ गतेदेखि

काठमाडौं : नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन यही फागुन २९, ३० र चैत १ गते काठमाडौंमा हुने भएको छ। घेदुङको सोमबार बसेको सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए।

घिसिङका अनुसार महाधिवेशन धुम्बाराहीस्थित एक बैंक्वेटमा हुनेछ। ३ वर्षअघि नै हुनुपर्ने महाधिवेशन कोरोना महामारीका कारण पटक पटक स्थगित हुँदै आएको थियो। महाधिवेशनमा स्थानीय तह, प्रदेश समिति, जिल्ला समन्वय समिति, प्रवास समिति र संघीय समितिका गरी करिब ७ सय जना प्रतिनिधि सहभागी हुने छन्।

विधान संशोधन, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि सातै प्रदेशमा गएर छलफल गरी सुझाव संकलन गरिसकेकाले महाधिवेशनले त्यसलाई अन्तिम रुप दिँदै पारित गर्ने र महाधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने जानकारी घिसिङले दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP