Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

काठमाण्डाै – चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। इच्छाकानमा गाउँपालिका-२ रमाइलो डाँडाको भित्री सडक खण्डमा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ हिजो बेलुका ५ बजेतिर पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा इच्छाकामना गाउँपालिका–३ की ३० वर्षीया प्रतिभा गुरुङ र उहाँका ५ वर्षीय छोरा आर्यन  गुरुङ र  उहाँका भदा इच्छाकामना–२ बस्ने ३४ वर्षका रविन  गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा राखिएको छ । 
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP