Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

२३ औँ फ्लोरा एक्स्पो पर्सिदेखि सुरु हुने

ठमाण्डाै – ‘२३ औँ फ्लोरा एक्स्पो’ पर्सिदेखि सुरु हुने भएको छ । फ्लोरिकल्चर एसाेसिएशन नेपालले काठमाण्डौमा पत्रकार सम्मेलन गरेर पर्सि बिहीवारदेखि १३ गतेसम्म एक्स्पो आयोजना हुने जनाएको हो ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा हुने एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औजारहरुको समेत प्रर्दशनी गरिने एसाेसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् एक्स्पो आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिनुभयो ।

एक्स्पोमा अफिसिएल स्टल ४ वटा, प्रतियोगितात्मक स्टल २ वटा र व्यावसायिक स्टल ५६ सहित ६२ वटा स्टल रहनेछन । स्टलमा रहेका फूलबिरुवाहरुबीच प्रतिस्पर्धा गराइ उत्कृष्ट हुने पुष्प व्यवसायीलाई नगद, शिल्डसहित प्रमाणपत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको एक्स्पो आयोजक समितिले जनाएको छ ।

एक्स्पोमा ४५ हजारले अवलोकन गर्ने र करिब ७५ लाख रुपैयाँसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP