Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

प्रतिपक्षले गलायो सभामुखलाई, हरि ढकाललाई बोल्न दिएपछि बैठक अघि बढ्यो

काठमाडौं : रास्वपा सांसद हरि ढकाललाई बोल्दाबोल्दै सभामुखले रोकेपछि सदनमा उत्पन्न भएको अवरोध हटेको छ।

बोल्न नदिएको भन्दै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठकमा सभामुख देवराज घिमिरे र सांसदहरूबीच केहीबेर सवाल-जवाफ नै चल्यो।

विपक्षी दलहरूका सांसदहरूले निरन्तर अवरोध जारी राखेपछि अन्ततः सभामुख घिमिरेले ढकाललाई पुनः समय दिन बाध्य भए। त्यसपछि आफ्नो धारणा राख्दै ढकालले भने ‘काटिएको विद्युत् लाइन जोड्न प्रधानमन्त्रीले जसरी निर्देशन दिए, उसैगरी महसुल तिर्न पनि निर्देशन दिनुपर्यो।’

ढकालले पुनः समय पाएसँगै विपक्षी दलहरू माओवादी, रास्वपा र राप्रपा सांसदहरू बसेपछि बैठक नियमित कारबाही अघि बढेको छ।

आकस्मिक समयमा डेडिकेटेड र ट्रंकलाईन विद्युत महसुल नतिरेका उद्योगहरूको विषय बोल्न लाग्दा सांसद ढकालको माइक साभामुख घिमिरेले काटिदिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP