Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

रवि लामिछाने मुछिएका सहकारीबारे गृहमन्त्रीलाई गगनको प्रश्न: सरकार फेरिएसँगै कुरा फेरिन्छ/फेरिन्न ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्न गृहमन्त्रीसँग आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा अहिलेको गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति लामिछानेको नाम नै किटेर एक करोड जम्मा गरेको देखिएको बताएको स्मरण गर्दै छिटो फाइल खोल्न भनेका हुन्।

‘माघ २२ गते पीडितहरू जाहेरी दिन गए। प्रहरीले लियो पनि। पुरानै जाहेरी भएकाले पूरक भनिदियो । पछि गृहमन्त्री भएपछि जाहेरी नै होइन भन्नुभयो। त्यसकारण रमेश लेखकले यो प्रमाण हो भन्नुभएको थियो’, थापाले भने, ‘अहिले उहाँ सरकारतिर पुग्नुभएको छ। सरकार फेरियो कुरा फेरिन्छ/फेरिन्न ? यो सदनमा हामी पनि छौं।’

महामन्त्री थापाले गिरीबन्धु टि-स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, विद्युतको महसुलको विषयमा पनि सरकारले स्पष्ट पार्नुका साथै छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP