काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
आजको बैठकमा पार्टीभित्र २०८१ को कार्ययोजना लागू गर्ने लगायत विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा सरकारको कामकारबाहीबारे समीक्षा पनि हुने जनाइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया