Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

सुनुवाइ समितिले आज मन्त्री राणासँग छलफल गर्दै

काठमाडौं : संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ।

बिहान ११ बजे बस्ने बैठकमा समितिले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ। राजदूत सिफारिस समावेशी नभएको भन्दै समितिले प्रस्तावित राजदूतको सुनुवाइ रोकेर मन्त्री राणालाई बोलाएको हो।

आजको बैठकमा मन्त्री राणासँग छलफल गर्ने कार्यक्रम रहेको समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिइन्। सरकारले सिफारिस गरेका १७ जना राजदूत मध्ये १३ जनाको सुनुवाइ सकेको छ।

अब चार प्रस्तावित राजदूतको सुनुवाइ हुन बाँकी रहेको छ। आजदेखि तीन दिन संसद बैठक रहेकोले बाँकी चार प्रस्तावित राजदूतलाई आगामी २७ गते सुनुवाइका लागि बोलाउने निर्णय भएको सभापति न्यौपानेले जानकारी दिइन्।

उनले भनिन्, ‘हाउस चलेको बेला त्यहाँ जानुपर्ने हुनाले एक जनाको पनि सुनुवाइ गर्न कठिन हुने भएकोले २७ गते चारै जनालाई सुनुवाइका लागि बोलाएका छौं, २७ गते सक्छौं’

सरकारले सिफारिस गरेका राजदूतहरु समावेशी नभएको भन्दै प्रश्न उठेपछि मन्त्रीलाई बोलाइएको न्यौपानेले बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP