Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

उपसभामुखले मार्गप्रशस्त गर्दा संसद्को गरिमा उचो हुन्छ : पदम गिरी

काठमाडौँ : नेकपा एमालेका सांसद पदम गिरीले अब उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गर्दा संसद्को गरिमा उचो हुने बताएका छन्। उपसभामुखको लेटरप्याडबाट अमेरिका मान्छे लैजान दूतावासलाई पत्र लेख्नु पदीय गरिमा बाहिरको कदम भएको भन्दै पदमा बसिरहन उपयुक्त नहुने उनले बताए।

‘उपसभामुख संसद्को गरिमामय व्यक्ति जसले लिने निर्णय र उहाँले गर्ने व्यवहारहरू संसद्को कन्सर्नको विषय हुन्छ। संसद्को गरिमासँग जोडिन्छ। उहाँले अमेरिका एउटा कार्यक्रममा जानका लागि आफ्नो लेटरप्याड प्रयोग गरेर संसद्‍भन्दा बाहिरको मान्छेलाई लैजानका लागि दूतावासलाई पत्र लेख्दा संसद्को गरिमामा आँच आयो कि आएन?’

पहिल्यै प्रश्न उठिसकेपछि उपभामुख रानाले कुनै निकास दिने आशामा आफूहरूले अहिलेसम्म कुरेको उनले बताए।

‘हामीललाई लागेको थियो योबीचमा उहाँले कुनै सोचविचार गर्नुहोला, उहाँ आवद्ध दलसँग् छलफल गर्नुहोला र कुनै निकास दिनुहोला’, उनले भने, ‘तर आज यो विषय बजारको विषय बन्यो र संसद्को पनि बन्यो। त्यसकारण उहाँले मार्गप्रशस्त गर्दा नै संसद्को गरिमा उचो हुन्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP