Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

कोशी प्रदेशमा कांग्रेसका मन्त्रीले लिए शपथ

 

काठमाडौं : कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी सहभागी भएको छ। प्रदेश महामन्त्री भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो।तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार बिहान शपथ ग्रहण गरेका हुन्।

राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनी नेता कृष्णप्रसाद सिटौला पक्षका हुन्। यसैगरी सभापति शेरबहादुर देउवा समूहका खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारीमन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री बनेका छन् । मण्डल ज्ञानेन्द्रबहादुर कार्की निकट हुन्।

भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्। उनी पनि सिटौला पक्षका हुन्।

कांग्रेस शेखर कोइराला पक्षविनै कांग्रेस कांग्रेस सरकारमा सहभागी भएको हो। शेखर पक्षबाट थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने नेताहरूले बताएका छन्।

यसअघि नेकपा एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा , लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानूनमन्त्री भइसकेका छन्। यस्तै सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP