Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

प्रचण्डको छटपटीले पूरै राजनीतिमा तनाव ल्यायो : शंकर

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरेका छन्। धनगढी पुगेका पोखरेलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सत्ता गुमाएको कुण्ठामा माओवादीले सरकारको एक सय दिन नपुग्दै संसद अवरोध गरेको बताए।

माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर माओवादीले संसद रोकेको उनको भनाइ छ। तर माओवादी द्वन्द्वकालमा हिंसा मात्र नभई राष्ट्रमै आतंक सिर्जना गर्ने काम भएको उनको जिकिर छ।

महासचिव पोखरेलले सत्य निरुपण आयोग गठन गर्ने क्रममा माओवादी स्वयंले पनि यो तथ्यलाई स्वीकार गरिसकेको जिकिर गरे।

पछिल्लो समय अध्यक्ष प्रचण्ड कहिले नेपालमा १४ प्रदेश बनाउनुपर्ने अन्तरवार्ता दिँदै हिँडेका छन् त कहिले राजावादीहरूसँग भेटघाटमा व्‍यस्त देखिन थालेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP