Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

यो वर्ष छैन राजनीतिक दलहरूको चियापान

काठमाडौं : प्रमुख राजनीतिक दलले यो वर्ष दशैँ, तिहार, छठ र नेपाल संवतका अवसरमा चियापान कार्यक्रम नगर्ने भएका छन्।

दशैँको मुखमा आएको प्राकृतिक विपत्तिका कारण धनजनको क्षति भएकाले प्रमुख दलहरुले चियापान कार्यक्रम नगर्ने भएका हुन्। राजनीतिक जमघटको रूपमा लिइने चियापान र शुभकामना आदानप्रदान कार्यक्रम यो वर्ष सबै दलले स्थगन गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, र एकीकृत समाजवादी पार्टीले बाढीपहिरो पीडितलाई थप पीडा हुने गरी औपचारिकरूपमा दशैँ शुभकामना कार्यक्रम नगर्न नेताकार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

विगतमा केन्द्रदेखि जिल्ला तहसम्म तामझामका साथ शुभकामना कार्यक्रम गर्न दलहरुबीच प्रतिस्पर्धा हुने गरेकोमा यो वर्ष जिल्ला र स्थानीय तहमा त्यस्ता औपचारिक कार्यक्रम रोकिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP