Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

आज माओवादीको खबरदारी सभा, प्रचण्डले नेतृत्व गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा आयोजना गर्दै छ।

केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकाल्दै माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो। आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू पार्टीले निर्देशन दिएको छ। सबै जम्मा भएपछि बाजा, झाँकीसहित सुरु हुने जुलुस रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने छ।

खबरदारीसभामा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुनेछन्। सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन माओवादीको छ। सभाको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्।

नेपाली कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि सत्ताबाट बाहिरिएको माओवादी छटपटिमा देखिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP