Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

बब्बु सिंह यादवको अध्यक्षतामा जसपा नेपाल कपिलवस्तुको समाजवादी युवा संघ कपिलवस्तु नेपाल तर्दथ गठन

कार्तिक १० , कपिलवस्तु ।

जनता समाजवादी पार्टी कपिलवस्तु नेपाल भातृ संगठन समाजवादी युवा संघ नेपाल कपिलवस्तु जिल्लाको तर्दथ कार्य समिति पुर्न गठन गरिएको छ । समाजवादी युवा नेपाल कपिलवस्तु जिल्लाको जिल्ला भेला तथा पुर्नःगठन कार्यक्रम बाट कार्यकवाहक अध्यक्ष बु्ब्बु सिंह यादव को अध्यक्षतामा २६ सदस्यीय जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुको भातृ संगठन समाजवादी युवा संघ नेपाल गठन भएको हो ।

जसको उपाध्यक्षमा जय प्रकाश सहानी , वरिष्ट उपाध्यक्षमा अब्दुल सइद खान , सचिवमा राम वृक्ष यादव ,सह–सचिवमा शत्रुघन खरविन्द ,कोषा अध्यक्षमा सविता गुप्ता लगायत चयन भएका छन । त्यसै गरी सदस्यहरुमा सुग्रीम यादव , महेश कुमार मुराऊ ,नरेश यादव , वलिराम यादव , मधुरा प्रसाद धोवी , राजेश यादव , उसमान खान , अनिल लाल यादव , विजय कुमार तेली (गुप्ता) राजेश माली , रिता कहार , प्रमात्मा यादव , वलिराम धोवी , रियाजुद्दिन खान , रोहित यादव ,प्रशुराम यादव , कियामुद्दीन अन्सारी ,जोगिन्द्र रविदास ,मिथुन तेली ,शिव कुमार यादव लगात रहेका छन् ।

कार्यक्रममा जसपा नेपालका केन्दीय सदस्य राम नेवास यादव ,साधिक यादव , जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश नेपालका भातृ संगठन समाजवादी युवा संघ अध्यक्ष विकास यादव,जसपा नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव लगायत नव गठीत तर्दथ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो

अगमी दिनमा नव गठित समाजवादी युवा संघ कपिलवस्तु नेपाललाई शशक्त बनाएर आगडि बढाने अध्यक्ष बब्बु सिंह यादवले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रम कार्यकवाहक अध्यक्ष बब्बु सिंह यादवको अध्यक्षयता र जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश नेपालका भातृ संगठन समाजवादी युवा संघका अध्यक्ष विकास यादव को प्रमुख अतिथतामा भएको थियो ।

अतिथिहरुमा जसपा नेपालका केन्दीय सदस्य राम नेवस यादव ,साधिका यादव , जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश नेपालका भातृ संगठन समाजवादी युवा संघ अध्यक्ष विकास यादव ,जसपा नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र कुमार लगायत रहनु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP