Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप

काठमाडौं : पहिलोपटक कोरोनाविरुद्धको मोडर्ना खोप आज (शुक्रबार) आएको छ। कोभ्याक्स सुविधामार्फत आज १ लाख ८८ हजार ४ सय मात्रा मोडर्ना खोप आएको हो। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार उक्त खोप आज दिउँसो कतार एयरवेजमा ल्याइएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मोडर्ना खोप १२ वर्षमाथिको उमेर समूहलाई लगाउन सक्ने गरी अनुमति दिएको छ। नेपालले डब्लूएचओको नीति अनुसरण गर्ने भएकाले यो खोप पनि १२ देखि १७ वर्ष उमेर समूहलाई दिने योजना बनाइएको बताइएको छ।

यसअघि अमेरिकी अर्को खोप फाइजर आएको थियो। फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई दिइएको थियो।

मोडर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। नेपालमा अहिलेसम्म कोभिडविरुद्धको लागि भनेर बनाइएका कोभिसिल्ड, भेरोसेल, अस्ट्राजेनिका, जनसन र फाइजर खोप लगाइसकिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP