Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

अन्तुभ्याली चिया उद्योगमा आगलागी

इलाम : इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको अन्तुभ्याली चिया कारखानामा आगलागी भएको छ। आगलागीबाट मेसिन, औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ।

इलाम चिया प्रोर्डयुस प्रालिद्वारा संचालित कारखानामा दिउसो ३ बजे सुरु भएको आगोले चिया कारखानाको तीन वटा भवनसहित सम्पूर्ण मेसिन औजार जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी उपरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए।

आगलागीबाट करोडौंको क्षति भएको संचालक किसन गिरीले जानकारी दिए। आगलागीको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP