काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण भएको छ ।
केही दिनदेखि कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि आज गरिएको पीसीआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो ।
उहाँ अहिले बालुवाटारमा रहेको सरकारी निवासमा आइसोलेशनमा हुनुहुन्छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया