काठमाडौं : पूर्व-प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ। वि.स. १९९० मंसिर ३० गते जन्मिएका पूर्व-प्रधानन्यायाधीश शर्माको बुधबार निधन भएको हो।
उनी वि.सं. २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० सम्म प्रधानन्यायाधीश थिए। कानुनमा स्नातक उनी वि.सं.२०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया