Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी‚ तीनजनाको मृत्यु

काठमाडौं : सुनसरीको कोशी गाउँपालिकास्थित लौकही सडकखण्डमा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकसहित तीन जनाको मृत्यु भएको छ।

शुक्रवार राति दुई सवारी साधन ठोकिएलगत्तै आगलागी भएको र बसमा सवार १५ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। उनीहरुको विराटनगर र इनरुवाकाविभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आगलागीमा परी मृत्यु भएका तीनै जनाको परिचय खुलेको छैन। विपरीत दिशामा जाँदै गरेका बस र ट्रक ठोक्किँदा आगलागी भएको हो। ना ८ ख ८४९३ नम्बरको यात्रु बस र निर्माण सामग्री बोकेको ना ६ ख २९९६ नम्बरको ट्रक आपसमा ठोक्किएको हो। आगलागीका कारण बस पूर्ण रुपमा जलेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP