Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

विश्वभर एकै दिन २१ लाख ८१ हजार कोरोना संक्रमित

एजेन्सी– विश्वभर एकै दिन २१ लाख ८१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएका संक्रमितमध्ये सबैभन्दा बढी फ्रान्समा २ लाख १४ हजार ५०० जना रहेका छन्।

यस्तै‚ रुसमा १ लाख ७७ हजार, जर्मनीमा १ लाख ६६ हजार ६००, ब्राजिलमा १ लाख ५४ हजार २००, भारतमा १ लाख ३ हजार, टर्कीमा ९८ हजार ७००, जपानमा ९४ हजार ४, इटलीमा ९३ हजार र अमेरिकामा ९१ हजार ५६१ संक्रमित थपिएका छन्।

सोही अवधिमा कोरोना संक्रमणबाट आठ हजारजनाको मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा ९५२, भारतमा ८६५, ब्राजिलमा ८००, रुसमा ७१४, मेक्सिकोमा ६००, बेलायतमा २६९ जना छन्। योसहित विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ लाख ५१ हजार पुगेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP