Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

रौतहट र मकवानपुरमा दुर्घटनामा परी दुईजनाको मृत्यु

काठमाडौं : रौतहटको चन्द्रपुर नगरपालिका-८ बैजनाथपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। परिचय नखुलेका करिब २८ बर्षीय पुरुषको मृत्यु भएको हो।

शुक्रवार राति पौने ८ बजे प्रदेश २, ०२, ००४ प ६४३५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका ती युवकलाई उपचारका लागि चपुरस्थित चन्द्रपुर अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै‚ मकवानपुरको गढी गाउँपालिका-२ ठूलो खोल्सीमा ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २१ वर्षीय सुशील विश्वकर्मा रहेका छन्।  ट्राक्टरसहित चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP