काठमाडौं : खोटाङमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको स्थानीय कोमलप्रसाद ढकालले जानकारी दिए।
उनलाई बुधबार बिहान गोरुले हानेको थियो। गम्भीर घाइते भएका उनको फेमिली केयर अस्पताल दिक्तेलमा उपचार हुँदै गर्दा गएराति निधन भएको ढकालको भनाइ छ।
घाइते राई शारीरिक रुपमा अपांग थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया