Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

डेढ लाख रुपैयाँभन्दा माथिकाे रकम भुक्तानी दिँदा कम्तीमा २ जनाले लेखा परीक्षण गर्नुपर्ने

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले एक लाख ५० हजार रुपैयाँभन्दा माथिको रकम भुक्तानी दिँदा अनिवार्य रूपमा दुई जनाले आन्तरिक लेखा परीक्षण गर्नुपर्ने माताहतका निकायलाई निर्देशन दिएको छ ।

एक करोड ५० लाख रुपैयाँभन्दा बढी खर्चको लेखापरीक्षण गरेर मात्रै भुक्तानी हुने गरेकोमा केही गोश्वरा भौचरमा एक जनाले मात्रै रुजु गरी भुक्तानी गरेको देखिएको थियाे । अब आन्तरिक लेखापरीक्षण तथा बेरुजु सम्परीक्षण इकाइका दुई जनाले परीक्षण र रुजु गरी हस्ताक्षर गरेर मात्रै भुक्तानी दिन महानगरपालिकाले निर्देशन दिएको हो । 

यस्ताे छ महानगरकाे सूचना

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP