काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भेगको मौसम सामान्यतः सफा रहने जनाइएको छ।
शनिवार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भाको मौसम भने सामान्यतः सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।
राति देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश १ को पहाडी भू-भागमा ह्लका वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया