Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

आज देशका धेरै ठाउँमा घाम लाग्ने, गर्मी बढ्ने

काठमाण्डाै – आज पनि देशका धेरै ठाउँमा घाम लागेको छ । आज धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेकाले गर्मी बढ्ने मौसमविद्ले बताएका छन् ।

तापक्रम बढेसँगै तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको छ । गएको २४ घण्टामा धरानको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ६, भैरहवाको ३६ दशमलव ५, जनकपुरको ३६ दशमलव ४, सिमरा र नेपालगञ्जकाे ३६ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डौको अधिकतम तापक्रम भने ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

प्रि-मनसुनका गतिविधि सक्रिय नभएकाले देशभर गर्मी बढ्दो छ ।  मौसमविद् मञ्जु बासीकाअनुसार आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP