Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

पाेखराकाे वायु प्रदूषण घातक अवस्थामा

काठमाण्डाै – पोखराको वायु प्रदूषण मानव स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । अहिले पोखरामा वायु प्रदूषण मापन सूचक एक्यूआई दुई सय १७ पुगेको छ । 

एक्यूआई दुई सय भन्दा माथि पुग्नुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि घातक मानिन्छ । यस्तै एक्यूआई एक सय ५० भन्दा माथि पुग्नुलाई त्यहाँको हावाको अवस्था मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । 

अहिले बाराको सिमरा, चितवनको भरतपुर, बाँकेको नेपालगञ्ज, काठमाण्डौको कीर्तिपुर, धनकुटा लगायतका ठाउँको वायु प्रदूषण हानिकारक अवस्थामा रहेको वातावरण विभागले जनाएको छ । 

आज काठमाण्डौ उपत्यकाको वायुको अवस्था भने सामान्य रहेको वातावरण विभाग अन्तर्गतका वायु प्रदूषण मापन केन्द्रहरूले जनाएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP