Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

२४ घण्टामा १३ जनामा काेराेना पुष्टि, काठमाण्डाै उपत्यकामा ५ जना

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार आठ सय सात जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डौ उपत्यकाका पाँच जना रहेका छन् । 

यस्तै थप ५७ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा सात सय ६५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा ५६ हजार पाँच सय २७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कुल जनसङ्ख्याको ७३ प्रतिशतले कम्तीमा पहिलो मात्रा र ६३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP