Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

मधेशका ८ राज्यमन्त्री बर्खास्त

काठमाडौं : मधेस प्रदेश सरकारका राज्यमन्त्री बर्खास्तीमा परेका छन्।

मुख्यमन्त्री सतिशकुुमार सिंहले आज ८ वटै राज्यमन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। शुक्रबार मात्रै जनमत पार्टी केन्द्रले मुख्यमन्त्री सिंहलाई समन्वय नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै स्पष्टीकरण सोधेको थियो।

अनावश्यक राज्यमन्त्री थपिएको र मन्त्रीहरुको समय उद्घाटनमै बितिरहेको भन्दै स्पष्टीकरण सोधिएको थियो । गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले पनि राज्यमन्त्री हटाइएको बताए। भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रेखा ठाकुरले पनि आफूराज्यमन्त्रीकै हैसियतमा काम गरिरहेको जानकारी दिइन।

मुख्यमन्त्री सिंहले साउन २४ गते मन्त्रीपरिषद्लाई पूर्णता दिएका थिए। मधेश सरकारमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्री छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP