Trending
flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

नेतृत्वबाटै जनार्दनले पार्टी फुटाउँदैछ भन्ने प्रचार भयो, अध्यक्षले खण्डन गर्नुपर्छ : शर्मा

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नेतृत्वबाटै आफूलाई पार्टी फुटाउन लागेको आरोप लगाइएको भन्दै आक्रोस पोख्नुभएको छ । प्रचण्डकै अगाडि माओवादीका उपमहासचिव शर्माले नेतृत्वले नै पार्टी फुटाउन खोजेको आरोप लगाएको भन्दै आक्रोस पोख्नुभएको हो । पार्टीको रुकुम–काठमाण्डौ सम्पर्क मञ्चले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्ड पनि सहभागी हुनुभएको थियो ।

कार्यक्रममा जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी मुख्यालयबाट आएको जिकिर गर्दै अध्यक्ष प्रचण्ड आफैँले त्यसको सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने माग गर्नुभयो । प्रचण्डलाई तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, सङ्गठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै शर्माले आक्रोश व्यक्त गर्नुभयो ।

उपमहासचिव शर्माले आफूमाथि पार्टी भित्रैबाट मनोगत रूपमा विभिन्न आरोप लाग्ने गरे पनि आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताको पक्षमा काम गरिरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP