Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

फ्रान्स भाग्न लागेका दुई पत्रकार विमानस्थलबाट पक्राउ

ढाका : फ्रान्स भाग्न लागेका बंगलादेशका दुईजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ।

आन्दोलनका क्रममा प्रहरी र सत्तारुढ दललाई समर्थन गरेको तथा विद्यार्थीमाथि ‘मानवताविरुद्धको अपराध’ गरेको आरोपमा पत्रकार दम्पती शकिल अहमद र फरजाना रूपालाई विमानस्थलबाटै हिरासतमा लिइएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन्।

एकातोर टिभीका निर्देशक शफिक अहमदका अनुसार मानव संसाधन विभागको निर्णयअनुसार उनीहरू दुबैजनालाई औपचारिक रूपमा बर्खास्त गरिएको जानकारी दिए।

विभेदविरोधी विद्यार्थी आन्दोलनका संयोजक अब्दुल कादर र अब्दुल हन्नान मसुदले राष्ट्रिय प्रेस क्लबका कार्यवाहक अध्यक्षलाई एक पत्र पठाउँदै उनीहरूसहित ५० जना पत्रकारलाई प्रतिबन्ध लगाउन माग गरेका थिए।

आज टर्किस एयरलाइन्सको उडानबाट पेरिस जान लागेका उनीहरूलाई विमानस्थलका अध्यागमन अधिकारीहरूको सहयोगमा पक्राउ गरिएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP