कठमाडौं : नेकपा एकीकृत समजवादीमा चार उपमहासचिव पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्।
जसमा लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई, महेश रेग्मी, देउमान साम्बाहाङफे, नागेन्द्रप्रसाद चौधरी, मेटमणि चौधरी, अम्बरहादुर थापा, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, मदनकुमारी शाह, हरिप्रसााद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, परमानन्द भट्ट‚ मीना ज्ञवाली, अविसोर पराजुली, गोमा विष्ट र भवानी खड्का छन् ।
सहमति हुन नसकेपछि मंगलबार निर्वाचनबाट १८ उम्मेदवार चयन हुँदै छन्। वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भइसकेका छन्। अब ६ उपाध्यक्ष, चार महासचिव र ७ सचिव मतदानबाट निर्वाचित हुनेछन्। ७ सचिवका लागि २७ जनाको उम्मेदवारी परेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया