Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

सत्ता समीकरण ८४ को चुनावसम्मै जान्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्मै जाने बताएका छन्।

कास्कीको पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अहिले नै कांग्रेस-एमाले सहकार्यबारे प्रश्न उठाउनुपर्ने आवश्यकता नरहेको बताए। माओवादीतर्फ संकेत गर्दै गुरुङले अहिले ३२ सिटको ‘म्याजिक’ले पनि दुवै पार्टीलाई ठगेकाले समीकरण परिवर्तनको सम्भावना नरहेको जिकिर गरे।

फरक प्रसंगमा मन्त्री गरुङले गण्डकी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमलाई ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भने। उनले सत्तारुढ दलहरूबीचको किचलोप्रति विमति जनाए।

लामो समयसम्म पनि सरकार विस्तार हुन नसकेको विषयलाई लिएर उनले असन्तुष्टि व्यक्त गरे। यसअघिकै सरकारमा सहभागी भएका दिपक मनाङे र फणीन्द्र देवकोटालाई पुनः सरकारमा सहभागी गराएकोप्रति उनले रोष प्रकट गरे।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गलत गरिरहेको भन्दै मन्त्री गुरुङले गण्डकी सरकार निजी कम्पनी नभएको बताए। ‘यो उहाँको निजी शासन हो र ? उहाँले प्राइभेट कम्पनी चलाएको होइन होला नि !’, उनले भने, ‘अहिले त माथिको समीकरण हुनुपर्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP