Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

एमालेको पोलिब्यूरो बैठक आज सकिँदै

काठमाडौं : नेकपा एमालेको पोलिब्यूरो बैठक बुधबार सकिँदैछ। बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे शुरु हुनेछ।

बैठकमा पोलिब्यूरो सदस्यले महासचिव शंकर पोखरेलले पेश गरेको पार्टीको वार्षिक कार्ययोजना र समसामयिक विषयमा केन्द्रित भएर धारणा राख्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। सबै पोलिट्ब्यूरो सदस्यले राय प्रस्तुत गरेपछि पार्टीको वार्षिक कार्ययोजना र समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिने उनले बताए।

बाँकी रहेका जिल्ला, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान लगतायका विषयमा पनि बैठकमा छलफल हुनेछ। एमालेले बाँकी रहेका ११ वटा र एउटा विशेष जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP