Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

प्रचण्डले जनता भड्काउन खोजे सफल हुन दिँदैनौं : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता भड्काउने प्रयास गरे पनि त्यो सफल नहुने बताएका छन्।

पार्टी कार्यालय च्यासलमा जारी नेकपा एमालेको पोलिटब्युरो बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सदन र सडक आन्दोलनको धम्की दिएर प्रचण्डले जनतालाई भड्काउन खोजेको सदस्यहरुलाई ब्रिफिङ गरेका थिए।

प्रधानमन्त्री ओलीले सरकारका काम, पछिल्ला राजनीतिक घटनाक्रमलगायतका विषयमा बैठकलाई जानकारी दिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारमा रहेर सतर्कतापूर्व जनताका मुद्दा सम्बोधन गरेर जानुपर्ने र त्यही गतिमा पार्टी कमिटीहरुलाई पनि चलायमान बनाउन निर्देशन दिए।

उनले स्थानीय तहको उपनिर्वाचनमा गुटबन्दीमा नलागी जित्ने गरी काम गर्नसमेत नेताहरुलाई निर्देशन दिए।

बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको छ। महासचिवको कार्ययोजनामाथि आज छलफल हुने र बैठक आजै सक्ने एमालेको तयारी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP