Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

जसपाका काम बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौँ : विधानविरुद्ध काम गरेको भन्दै जनता समाजवादी (जसपा) नेपालका काम कारबाही बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

महासचिव पदका उम्मेदवार तथा लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोककुमार यादवले उक्त उजुरी दिएका हुन्।

पार्टीमा आबद्ध भएको १ वर्ष पनि पूरा नभएका व्यक्तिहरू रामकुमार शर्मालाई महासचिव पदमा, बाँके जिल्ला अध्यक्ष मोहमद कमरुदिन राईलाई सचिव पदमा, पार्टीको सदस्य मात्र भएकी सुरिता साहलाई कोषाध्यक्ष पदमा विधानविपरीत नियुक्त गरिएको बताइएको छ।

त्यसैगरी केन्द्रीय सदस्यमा नयमिवपरीत धरान उपमहानगरपालिका सदस्यमात्र रहेका ताजुव लिम्बू लगायतलाई चयन गरेको जस्ता विषय उठाइएको छ।

२०१ जना पदाधिकारी बनाउनुपर्नेमा २१५ जना बनाइएको भन्दै यादवले २०८१ भदौ १० गते पदाधिकारी, कार्यकारणी विभिन्न निकाय प्रमुख र सदस्य चयन गरेका सम्पूर्ण काम कारबाही बदर गर्न माग गरेका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP