Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

एमालेलाई माओवादीको प्रश्न- रास्वपासँगै सत्तामा हुँदा उपसभामुखको विषयले शिर निहुरिएन ?

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगै सत्तामा हुँदा चाहिँ उपसभामुखको विषयले शिर निहुरिएन भन्दै एमालेलाई प्रश्न गरेकाे छ।

मंगलवारको संसदमा सत्तारुढ एमाले सांसद पदम गिरीले उपभामुखको कदमले शिर निहुरिएको भन्दै राजीनामा दिन भनेपछि माओवादी सांसद पूर्णबहादुर घर्तीले जवाफ फर्काएका हुन्।

‘सत्ता पक्षका सांसदले उपसभामुखका कारण हाम्रो शिर निहुरियो भन्नुभयो। उपसभामुख निर्वाचित भएको एक महिनापछि चिठ्ठी लेखिँदै गर्दा एमाले सँगै सत्तामा थियो। कांग्रेस पनि सत्तामै थियो’, उनले भने, ‘त्यसबेला चाहिँ शिर निहुरिएन? अनि आज दुवै ठूला दल मिलेर सत्तामा पुगेपछि शक्तिशाली दम्भ प्रदर्शन गर्दा शिर निहुरियो? बहुमतको दम्भ देखाएर घुमाएर कहीँ कतै रेट्न खोज्दै हुनुहुन्छ?’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP