Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

नगर कमिटीको बैठकबाट ११ औ जिल्ला अधिवेशनको प्रतिनिधि चयन

महाराजगञ्ज, २८ भदौ ।

नेकपा  एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ महाराजगन्ज नगर कमिटिको बैठकबाट ११ औ जिल्ला अधिवेशनको प्रतिनिधि चयन कार्य सर्वसम्मत रुपमा चयन भएका छन् । आज दिउसो ३ बजे महेन्द्र गुप्ताको  अध्यक्षतामा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन् ।

असोज ६ गते राष्ट्रिय युवा संघको जिल्ला अधिवेशन भएकोले जिल्ला बैठकबाट सदस्यता वितरण र प्रतिनिधि चयन गर्नु पर्ने निर्देशन बमोजिम कार्य गर्नु पर्ने सहसचिव अटल कुमार यादव ले जानकारी दिए।

बैठकमा बर्तमन राष्ट्रिय युवा संघ अध्यक्ष दिपक द्विवेदी आफ्नो भनाइ राख्दै हामीले पार्टी र संगठन को एकजुट भई सबै युवा हरू लाग्नु पर्छ गुट उपगुटको पछि नलागि संगठनको लागि काम गर्नु पर्दछ भन्दै आफ्नो भनाइ राख्नु भएको थियो ।

सो कार्यक्रममा अतिथिको रुपमा राष्ट्रिय युवा संघका बर्तमन नगर सचिव र हाल अनेरास्ववियुको जिल्ला कमिटी कोषाध्यक्ष र फलाहारी बाबा बहुमुखी क्याम्पस स्ववियु सभापति अभिषेक मणि यादवले देशको विकास र अवस्था परिवर्तनको लागि एक मात्र पार्टी नेकपा एमाले मात्र रहेको छ । सम्पूर्ण युवा ,विद्यार्थी सम्मान गर्ने हामीलाई रोजगारी सिर्जना गर्ने रणनीति नेकपा एमाले पार्टी संग मात्र रहेको दुई तिहाइ बहुमतको सरकार आयो भने एकदिन अवश्य पूरा गर्ने भनाइ राख्दै देश मा यस्तो अवस्था सिर्जना हुनु देशमा अस्थिरता सरकार भएको झन् जनता दुख खेप्नु परेको भन्दै आफ्नो भनाइ राख्नु भएको थियोे ।

कार्यक्रम अध्यक्षता गरेको राष्ट्रिय युवा संघका नगर अध्यक्ष महेन्द्र गुप्ता ले आफ्नो मन्तव्य राख्दै प्रत्येक वडा बाट १/१ जना प्रतिनिधि र नगर कमिटीबाट ३ जना प्रतिनिधि एउटा पालिकाले पाउने छ । बैठकबाट जम्मै प्रतिनिधि चयन कार्य समेत सम्पन्न भएको छ । संगठन थप सक्रिय बनाउन रणनीति तहत र संगठन काम गर्ने मात्र युवा चाहियो नामको लागि पदको लोभ नगर्दा हुन्छ भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP